Гуру Песен Популярное
А Б В Г Д Е Ж З И К Л М Н О П Р С Т У Ф Х Ц Ч Ш Э Ю Я
# A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

DOME SHERPA - FACEBOOK KA KHOLE | Текст песни

केटा (FACEBOOKAA खोले तिमिलाइ धेखे मैलेनि ADD गरे ) २

OFF LINE भयेनि ACCEPTA गर्नु भनेर CHAT गरे

सोल्टिनि घरवार मेरो पुर्ब भोज्पुरै बजार्

(माया लऊ भनि PURPOSE गरे WRONG SENTA हाजुर ) २

केटी (फेसबुका खोले मैलेनि देखे request आको थियो )२

चिनेकै सोल्टि देखेर मन् म जसकै बाको थियो

सोल्टि जू घर मेरो भोज्पुर् पाल्पलै बाजर

(माया लाउ भनि PURPOSE गर्दा के को SAD हाजुर ) २

केटा (दाइको बिहेम देखेको थियो सोल्टिनि तिमिलाइ ) २

कहा छौ आहिले म फोन गर्छु NUMBER देउ मालाइ

सोल्टिनि घरवार मेरो पुर्ब भोज्पुरै बजार्

(माया लऊ भनि PURPOSE गरे WRONG SENTA हाजुर ) २

केटी (फोने नम्बर किना चयोर सोल्टि फेसबुक म साथि छौ )२

गाफैम गर्न मन् लगे सोल्टि घरैम भेटनाआउ

सोल्टि जू घर मेरो भोज्पुर् पाल्पलै बाजर

(माया लाउ भनि PURPOSE गर्दा के को SAD हाजुर ) २

केटा (कहिले लभ पर्ने सोल्टिनि कहिले डेटिङ म दाउने हो )२
कहिले गाउबेसि कहिले लोक् बाक सङ्सङै गाउनै हो

सोल्टिनि घरवार मेरो पुर्ब भोज्पुरै बजार्

(माया लऊ भनि PURPOSE गरे WRONG SENTA हाजुर ) २

केटी (कहिले पुग्छु पल्पलि बाजर् कहिले धरन ) २

त्यो दिन चडै आउनेछ सोल्टि पर्तिक्क्षा गरन
सोल्टि जू घर मेरो भोज्पुर् पाल्पलै बाजर

(माया लाउ भनि PUROPSE गर्दा के को SAD हाजुर ) २

केटा (पहिलो भेटमनै मनैले खायो सोल्टिनि तिमिलाइ)२

बाचुन्जेल् सम्मा खुसिशत् राक्छु सोल्टिनि तिमिलाइ

सोल्टिनि घरवार मेरो पुर्ब भोज्पुरै बजार्

(माया लऊ भनि PURPOSE गरे WRONG SENTA हाजुर ) २

केटी (बलुवको घर फकेबूक् को माया एउटै हुन्छ रे) २

मुटुमा साचि राखे पनि पोल् परि चुन्छ रे

सोल्टि जू घर मेरो भोज्पुर् पाल्पलै बाजर

(माया लाउ भनि PUROPSE गर्दा के को SAD हाजुर ) २

केटा (गाउकै सोजो पुर्बेलि ठिटो डाट्नालाइ आउदैन )२

लाइहालौ माया यो जिवन् फेरि पाउछ कि पाउदैन

सोल्टिनि घरवार मेरो पुर्ब भोज्पुरै बजार्

(माया लऊ भनि PURPOSE गरे WRONG SENTA हाजुर ) २

केटी (बेलुका खेरि फोन गर्नु सोल्टि भेटनलाइ आउला नि )२

तिम्रो र मेरो मन् मिलेउ भने सङ्सङाइ जाउला नि

सोल्टि जू घर मेरो भोज्पुर् पाल्पलै बाजर

(माया लाउ भनि PUROPSE गर्दा के को SAD हाजुर ) २

DOME SHERPA еще тексты


Видео
Нет видео
-
Оценка текста
Статистика страницы на pesni.guru ▼
Просмотров сегодня: 3