Гуру Песен Популярное
А Б В Г Д Е Ж З И К Л М Н О П Р С Т У Ф Х Ц Ч Ш Э Ю Я
# A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

Jadai chu paltaanma uploaded by milan grg - Jadai chu paltaanma uploaded by milan grg | Текст песни

जादै छु पल्टनमा
नरुनु आमा बसी दईलोमा
आउने छु फर्केर
तिमीलाई आमा सम्झिएर

नझार आशु आमा तिमी
मन बुझाउनु तस्बिर हेरी
आउनेछु चाडैनै फर्केर
नरुनु आमा तिमी धर्केर

हार्ने छैन आमा जित्ने छु
नेपाल आमालाई म जोगाउने छु
हार्ने छैन आमा जित्ने छु
नेपाल आमालाई म जोगाउने छु

जादै छु पल्टनमा
नरुनु आमा बसी दईलोमा
आउने छु फर्केर
तिमीलाई आमा सम्झिएर

जस्तै बाधा आइपरेनी
हट्ने छैनौ पछी हामी
बगाउला बरु रगतको खोला
यो देशलाई हामी बचाउला

मरेपनी सहिद हुनेछु
सबको मुटुमा सम्झना भै बस्छु
मरेपनी सहिद हुनेछु
सबको मुटुमा सम्झना भै बस्छु

जादै छु पल्टनमा
नरुनु आमा बसी दईलोमा
आउनेछु फर्केर
तिमीलाई आमा सम्झिएर

Статистика страницы на pesni.guru ▼
Просмотров сегодня: 1
Видео
Нет видео
-