तिमीलाई भनुँ कसरी म तिम्रो सामु बोली फुट्दैन तिमीलाई पोखुँ कसरी म तिम्रो अघि शब्दै देख्दिन (मलाई भन्न आउँदैन मलाई पोख्न आउँदैन मलाई कोर्न आउँदैन भावनाका कुरा)२ तिमीलाई भनुँ कसरी म तिम्रो सामु सर्माई जान्छु म तिमीलाई पोखुँ कसरी म तिम्रो अघि स्तब्द हुन्छु म (मलाई भन्न आउँदैन मलाई पोख्न आउँदैन मलाई कोर्न आउँदैन भावनाका कुरा)४